+977-1- 4480858
NST
Latest News
See All       Previous         Next

अन्तर्राष्ट्रिय आप्रवास दिवस : 2014

‘डिसेम्बर १८’ अर्थात अन्तर्राष्ट्रिय आप्रवास दिवस विश्वभरी नै मनाउने गरेको  उपलक्षयमा नेपालमा पनि सप्ताहव्यापी रुपमा यो दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । National Network for Safe Migration को नेतृत्वमा आयोजित विभिन्न कार्यक्रम अन्र्तरगत प्रवासी नेपाली समन्वय समिति PNCC ले अग्रणी रुपमा भूमिका निर्वाह गरेको छ । यस अन्र्तगत विभिन्न स्कुल तथा क्याम्पसमा विद्यार्थीहरुलाई वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम ; सरोकारवालाहरु बिच अन्र्तरक्रिया कार्यक्रम ; रोजगारका सिलसिलामा विदेशी भूमिमा आफ्नो ज्यान गुमाएका नेपाली कामदारहरु प्रति हार्दिक श्रदाञ्जली एवं चिरआत्माको शान्ति का लागि दीप प्रज्वलन कार्यक्रम र बृहत -याली जस्ता कार्यक्रममा PNCC ले नेतृत्व एवं अर्थपूर्ण सहभागितालाई प्रर्दशन गरेको छ ।